
दिल्ली ।
नेकपा माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मंच केन्द्रीय समिति अन्तर्गत पंजाब , हरियाणा , राजस्थान समुक्त राज्य समितिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा राज्य उपाध्यक्ष श्रीमती कमला थापाको अध्यक्षता एवमं अखिल भारत नेपाली एकता मंच केन्द्रीय समिति का वरिष्ट उपाध्यक्ष एवम प्रवास समन्वय समिति सदस्य राजेन्द्र शर्माको प्रमुख उपस्थितिमा हरी प्रसाद भटाराईको अध्यक्षतामा २७ सदस्यीय पहरा सयुंक्त राज्य समिति गठन गरिएको छ ।
भेलाले नगर समिति एरिया , ईकाई समितिहरुको भेला तथा प्रशिक्षण कार्यक्रमहरु गर्दै सदस्यता अभियान शुभ दीपावली छठ पुजाको शुभकामना दिदै २०२१को जनवादी देउसी भैली कार्यक्रम सांस्कृतिक टोली परिचालन सहित शुभ कामना कार्ड वितरण गदै केंद्रीय योजनाहरुमा प्रमुख अथितिबाट प्रशिक्षण दिदै नव निर्वाचित पदाधिकारी
सदस्यहरु लाई शुभ कमना दिदै कार्यक्रम केन्द्रीय नेता राजु के.सी को संचालनमा सपन्न भएको थियो ।