नायिका रेखा थापाको प्रश्न : हाम्रो भाषा र नेपाली मौलिक पहिचान कस्तो होला ?

Workplace

काठमाडौं ।

Workplace

नायिका रेखा थापाले नेपाली भाषा, कला र संस्कृतिको बारेमा चिन्ता गर्नुपर्ने अवस्था आएको बताएकी छन्।

नायिका थापाले आइतबार सामाजिक सञ्जाल मार्फत यस्तो बताइन् ।

उनलेे लेख्छिन :

‘दुनियाँलाई चीनिया सभ्यता देखाउन चीन अर्बौ खर्च गर्दछ। अरु देशहरु पनि आफ्नो भाषा संस्कृतिको उत्तिकै जगेर्ना गर्दछन्। भारतको सिक्किम सरकारलेसेमत आफ्नो पहिचान बढाउन त्यहाँ छायाँङ्कन गरिने सिनेमालाई एक करोड अनुदान दिने घोषणा गरेछ। नेपालमा भने सिनेमाको संसार ‘सके आँफै बाच, नसके मर’ को अवस्थामा छ। कला कसैको दयाले जिउने पेशा त होइन। तथापी भोलिको दिनमा हाम्रो भाषा र मौलिक नेपाली पहिचान कस्तो होला भन्ने हो?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै