दिवंगत आमाको स्मरणमा विद्यालय लाई सहयोग

Workplace
स्वर्गीय तोप कला गैरे

हरि कुँवर, अर्घाखाँची ।

Workplace

अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका ८ च्युरामाटी मौलीपोखरा निवासी समाज सेवी रामु गैरेको परिवारले दिवंगत आमा को स्मरणमामा श्री यशोधरा आधारभुत विद्यालय लाई विभिन्न समान सहयोग गरेका छन ।

स्वर्गीय तोप कला गैरेको १७ औं स्मरण को अवसरमा हरेक बर्ष जस्तै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका गैरेले यो बर्ष पनि आफैले अध्यन गरेको श्री यशोधरा आधारभुत विद्यालयका प्रधान अध्यापक मदन खनाल , विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज प्रसाद गैरे ( बाबुराम ) द्वारा विद्यार्थी को लागी पन्ध्र हजार बराबरको साउन्ड सिस्टम , ८० पिस पेन , ८० पिस कपि, दुई प्याकेट चकलेट हस्तान्तरण गरेका हुन ।

परिवारमा ७ दाजु दिदिबहिनी मध्य कान्छा तथा समाज सेवी रामु गैरेले जिल्लामा दिनदुखी लाई सयोग गर्दै आइरहेका छन। आफु ले अध्यन गरेको विद्यालयमा सयोग गर्न पाउदा खुसी व्यक्त समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै