
निरु आचार्य नवरश्मी ।
आफू मिठो मसिनो खादा अरु कोहि भोकै त छैनन् ? भन्ने चिन्ता मानिरहने सामाजिक गतिविधिमा सक्रिय कमला पुजाले ललितपुर स्थित नेपाल स्नेही काखमा खाजा बितरण गरेकि छिन । समाजमा दिन दुखी तथा समस्यामा परेका ब्यक्ति हरुलाइ विभिन्न समयमा सहयोग गर्दै आएकी पुजा आज आश्रममा गएर सबैलाई आफू सक्दो सहयोग गरेर खाजा खुवाउने अबसर प्राप्त गरेकोमा खुसी व्यक्त गरिन ।
आगामी दिनमा पनि आफ्नो ठाउ बाट यस्तै अनाथ तथा अप्ठ्यारोमा परेका ब्यक्ति लाई आबस्यकता र अनुकूल अनुसार सहयोग गर्ने बताइन । यस कार्यक्रममा आफुलाइ सहजीकरण को कार्य गरेकोमा चिदिका काठमाडौं सम्पर्क समाजका सचिब समेत रहेका सुभाष ज्ञवाली प्रती आभार व्यक्त गरेकी छिन ।


नेपाल स्नेही काख कि सन्चालिका श्रीनेहा पोखरेलले आफुहरु लाई सम्झिएर आएकोमा खुशी व्यक्त गरेकी छिन साथै अन्य ब्यक्ति हरु बाट पनि आगामी दिनमा सहयोग को अपेक्षा राखेकी छिन र सहजीकरण को लागी सुभाष ज्ञवालीको सम्पर्क नम्बर ९८५७०३७१४२ मा सम्पर्क गर्न अनुरोध गरेकी छिन ।