नेकपा एमालेको महाधिवेसन सम्पन्न गर्न व्यवस्थापन समिति गठन

Workplace

काठमाडौं ।

Workplace

नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेसन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा सफलतापूर्वक सम्पन्न गर्न व्यवस्थापन समितिको गठन गरेको छ ।

नेकपा एमालेद्वारा गठित महाधिवेशनका लागि विभिन्न समितिका संयोजकहरु यसप्रकार छन्ः

मुल व्यवस्थापन समिति: राम बहादुर थापा (बादल)
प्रतिनिधि व्यवस्थापनः विष्णु पौडेल

जनपरिचालनः सुरेन्द्र पाण्डे
प्रचारप्रसार: योगेश भट्टराई
स्वास्थ्यः भानुभक्त ढकाल
आर्थिकः विष्णु रिमाल
मञ्च व्यवस्थापन: शेरबहादुर तामाङ
अतिथि सत्कारः राजन भट्टराई
आवास व्यवस्थापन: कृष्णभक्त पोखरेल
स्वयमसेवक परिचालनः विनोद श्रेष्ठ
यातायात व्यवस्थापनः काशीनाथ अधिकारी
खाद्य व्यवस्थापन: कपिल पोखरेल पार्वती रावल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै