काङ्ग्रेस युवानेता नारायण सिह बेल्वासे भोटमाग्दै गाउँ गाउँमा काङ्ग्रेस को सगठन चलाएमान बनाउन कार्यकर्ता को आग्रह

Workplace

सुर्य भुसाल , अर्घाखाँची ।

Workplace

नेपाली काङ्ग्रेस का युवा नेता नारायण सिह बेल्वासेले आफू ले चुनाब जिते नेपाली काङ्ग्रेस लाई चलाएमान बनाउने बताउनु भएको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि मा उमेदवारि घोषणा गरेपछि कार्यकर्ता भेटघाटमा जिल्ला डौडाहामा हिडेका युवा नेता बेल्वासेले काङ्ग्रेसको सगठन मजबुत बनाउन गुटबन्दी अन्त्य गर्न युवाहरुलाई सगठित गर्दै अगाडि बढाउनका लागि महाधिवेशन प्रतिनिधि मा उमेदवारि दिन लागेको दाबि गर्नु भयो । सितगङगा नगरपालिका को ठाडा बाट क्षेत्रीय प्रतिनिधि मा सर्बसहमत निर्वाचित भऐका नेता बेल्वासेले केन्द्रीय महाधिवेशन प्रतिनिधि मा उमेदवारि घोषणा गरेपछि बेल्वासे लगाएतका युवा नेताहरुलाई जिताउन काङ्ग्रेस का युवाहरु सक्रिय हुने देखिएको छ ।

बिगत लामो समयदेखि काङ्ग्रेसको राजनीति मा सक्रिय रहेका नेता बेल्वासे नेपाली काङ्ग्रेस को जिल्ला पार्टी कार्यलयमा लामो समय सचिबको जिम्मेवारी कुसल्ता पुर्वक सम्पन्न गरि जागिरे जिबनबाट बिदा लिई निर्माण ब्यबसाहि तथा काङ्ग्रेसको राजनीति मा सक्रिय रहेका ब्यक्ति हुन । जागिर छोडेर राजनीति सगै ब्यापार मा लागेका ब्यक्ति नारायणसिह लाई क्षेत्रीय प्रतिनिधि मा निर्वाचित गरेका र सबै काङ्ग्रेस का नेता कार्यकर्ता ले उनलाई महाधिवेशन प्रतिनिधि मा उमेदवारि दिन दवाब दिएपछि बेल्वासेले सितगङगा नगरपालिका मा सभापति पदको बलियो दाबेदारि गरेपनि सहमति का लागि भन्दै सभापति पद बाट पछाडि हटेका नेता हुन ।सितगङगामा राम्रो पकड बनाउन सफल भएका बेल्बासे युवाहरुका बिचमा लोकप्रिय नेताको छवि बनाएका छन महाधिवेशन प्रतिनिधिका उमेदवार बेल्बासे भन्छन मैले अब फुल टाईम राजनीति गरेर काङ्ग्रेस को सगठनलाई चलाएमान बनाउछु मेरो उदेश्य काङ्ग्रेस लाई बलियो बनाउने अर्घाखाँची जिल्लामा काङ्ग्रेस को चारतारे झन्डा जताततै फहराउने हो मैले सितगङगामा सगठन मजबुद र क्रियासिल बनाउनदै सगठन बिस्तारलाई तिब्रता दिने सोच बनाएका छन ।

सामाजिक राजनीतिक क्षेत्रमा क्रियाशिल बेल्वासे महाधिवेशन प्रतिनिधि का लागि काङ्ग्रेस का क्षेत्रीय प्रतिनिधि हरुको घरघरमा पुगेर भोट दिन अपिल गरिरहेका छन बेल्वासे गाउमा जादा काङ्ग्रेस कार्यकर्ता निकै खुसि छन राजनीति मा ईमानदार रहेका बेल्वासे अर्घाखाँची काङ्ग्रेस का सबैभन्दा बढि सगठनमा खटेका ब्यक्ति हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै