बाग्मती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे

Workplace

काठमाडौं ।

Workplace

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र प्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

पाण्डे एमालेबाट धादिङ क्षेत्र १ (क) बाट प्रदेशसभा सांसदमा विजयी बनेका थिए ।

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएर पछि पाण्डे मुख्यमन्त्री भनेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै