विद्यार्थीले बाटोमा भेटाएको सुनको मंगलशुत्र फिर्ता , प्रसंशाकि पात्र बनिन्

Workplace

गुल्मी ।

Workplace

गुल्मी जिल्लाको इस्मा गाउँपालिका-३ की एन्जल सुनारले इस्मा गाउँपालिका-१ की जमुना पन्थी पोखरेलको मंगलशुत्र फिर्ता गरेकी छ्न ।

इस्मा रजस्थलबाट घर हस्तिचौर गुर्बा जाँदै गर्दा दर्लामचौर डाढुङ्गामा मंगलशुत्र हराएको थियो। फेसबुकमा मंगलशुत्र हराएको सुचना राखेपछि सम्पर्क गरि बुझाएकी हुन ।

विद्यार्थी एन्जलले बाटोमा भेटाएको सुनको मंगलशुत्र फिर्ता गरे पछि प्रसंशाकि पात्र बनेकी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै