मन्त्री झाँक्री अस्वस्थ भएपछि अस्पताल भर्ना

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीको सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन्।

बुधबार राती झाँक्री वीर अस्पताल भर्ना भए पछि निमोनिया देखिएको निकट श्रोतले बताएको छ ।

Workplace
Workplace
Workplace
Workplace
Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै