रुपन्देहीमा एकैपटक चम्ल्याहा शिशु

Workplace

बुटवल ।

रुपन्देहीमा एकैपटक चम्ल्याहा शिशु जन्मिएका छ्न ।

पाल्पाको माथागढी गाउँपालिका ९१ चिदीपानीकी २४ वर्षीया सीता सार्कीले ९ गते दिउँसो ४ बजे युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा एकै पटक ४ शिशुहरू लाई जन्म दिइकी हुन ।

२४ वर्षीया सीता कात्तिक ६ गते अस्पताल भर्ना भएकि थिन । मंगलबार दिउँसो २ बजे जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै