निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारी लाई मातृशोक

Workplace

सुर्य भुसाल , अर्घाखाँची ।

निर्माण ब्यबसायि सघ अर्घाखाँची का अध्यक्ष एबम बरिस्ठ निर्माण ब्यबसायि पिटिआर अधिकारी कन्ट्रकसन प्रालि अर्घाखाँची का सन्चालक सामाजिक राजनीतिक ब्यक्तित्व ऋषिराम अधिकारी तथा निर्माण ब्यबसायि भोजराज अधिकारी लाई मातृसोक परेको छ ।

उहाकि ८१ बर्षिय माता मनकला अधिकारिको सन्धिखर्क स्थित आफ्नो निबासमा मङगलबार बिहान निधन भएको हो मनकला अधिकारिको ऋडिघाटमा हिन्दु सस्कार अनुसार दाहासस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

८१ बर्षिय अधिकारिको निधन प्रति निर्माण ब्यबसायि सघ अर्घाखाँची ले गहिरो दुख ब्यक्त गरेको छ निर्माण ब्यबसायि सघ अर्घाखाँची का स अध्यक्ष कासिराम बस्याल उपाध्यक्ष वसन्त भुसाल उपाध्यक्ष कबिराम खनाल युवराज श्रेष्ठ महासचिब प्रकाश बस्नेतले शोक बक्तब्य जारि गर्दै उहाको निधनले आफूहरु स्तब्ध भएको बताउदै गहिरो सम्बेदना ब्यक्त गर्नु भएको छ । मनकला अधिकारिका दुई छोरा १ छोरी हुनुन्छ भने जेठा छोरा ऋषिराम अधिकारी नेकपा एमालेका प्रभाबसालि नेता समेत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

0

अर्घाखाँचीमा ८९ हजार ५ सय ३१ मत खस्यो

0
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै