२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

नेकपा (एमाले) मालारानी बाँगीकाे वडा अध्यक्षमा बस्नेत चयन

Workplace

अर्घाखाँची ।

नेकपा (एमाले ) प्रथम वडा अधिवेशन अन्तर्गत मालारानी गाउँपालिका-५ बाँगी को वडा अधिवेशन सम्पन्न भएको छ। वडा अधिवेशनले कर्ण बहादुर बस्नेत लाई अध्यक्षमा सर्वसहमत चयन गरेको हो ।

जसको उपाध्यक्षमा गीता शाह सचिबमा बिष्णु प्रसाद पंथी , उप- सचीवमा प्रेम प्रकाश पाण्डे र रामचन्द्र बि. क. चयन भएका हुन । बस्नेतको अध्यक्षतामा २७ जना सदस्यीय गठन गरेको हो । जसको सदस्यहरुमा क्रमशः नारायण महत ,बिष्णु बहादुर कुँवर ,श्याम कुमार बस्नेत ,कौशिला आचार्य ,कृष्ण टन्डन, नारायण बि. क., सबिता चुँदाली ( महत ) , मणिराम थापा, बिष्णु प्रसाद भुसाल ,कृष्ण प्रसाद पंथी, सुनिल खड्का,शन्त बहादुर चौहान,कृष्ण बि. क., टोपबहादुर नेपाली , दिप बहादुर खड्का, बिष्णु सुनार , कल्पना भुसाल, नारायण प्रसाद खनाल ,कृष्ण प्रसाद भुसाल ,कृष्ण बहादुर क्षेत्री र सदस्य लाल बहादुर खडका रहेका छन ।

वडा अधिवेशन शान्त वातावरणमा एमाले नेता चन्द्रबहादुर खड्का , तिलक मिश्र लगाएको उपस्थिति सहित सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै