६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

नेकपा (एमाले ) मालारानी गाउँपालिकाको वडा अधिवेशन सम्पन्न

Workplace

अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका अन्तरगतका ९ वटा वडाहरुमा नेकपा (एमाले) को प्रथम वडा अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ ।

मालारानी गाउँपालिकाका ९ वटा वडा कमिटीहरु सर्वसम्मतिले निर्वाचित भएका हुन् । नवनिर्वाचित कमिटीका पदाधिकारी विवरण

मालारानी गाउँपालिका अन्तरगतका वडाहरुमा नेकपा (एमाले) को प्रथम वडा अधिवेशन निर्वाचित वडा कमिटी अध्यक्षहरु:
वडा नम्बर १- दधिराम आचार्य
वडा नम्बर २- टोमनारायण भुसाल
वडा नम्बर ३- डण्डपानी पोख्रेल
वडा नम्बर ४- बलाराम भुसाल
वडा नम्बर ५ – कर्ण बहादुर बस्नेत
वडा नम्बर ६ – हिम बहादुर राना
वडा नम्बर ७ -खड्क प्रसाद भुसाल
वडा नम्बर ८ – खिमबहादुर घम
वडा नम्बर ९- गिरिराज पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै