उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रधानमन्त्रीको आग्रह

Workplace

सुर्खेत ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा पुगेका छन ।

प्रधानमन्त्रीसहितको टोली काठमाडौँबाट सुर्खेतहुँदै दिपायल आएको हो बाढीबाट प्रभावित भएको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको निरीक्षणका लागि जाने तयारी छ ।

तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै