
सुर्खेत ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा पुगेका छन ।
प्रधानमन्त्रीसहितको टोली काठमाडौँबाट सुर्खेतहुँदै दिपायल आएको हो बाढीबाट प्रभावित भएको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको निरीक्षणका लागि जाने तयारी छ ।
तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।