
काठमाडौं ।
८० लाख नगदसहित चित्र बहादुर पुन पक्राउ परेका छन।
काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका १० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई प्रहरीले ८० लाख नगदसहित पक्राउ गरेको छ ।
बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँ थप कोठा देखी ५० लाखसहित नियन्त्रणमा लिएको हो ।थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
लिई अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको प्रहरीले जनाएको छ ।