महिला द्वारा शरीरमा मट्टितेल खन्याएर आत्मदाह गर्ने प्रयास

Workplace

अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क-२ चुत्राबेसीमा एक महिलाले शरीरमा आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेकी छ्न ।

सन्धिखर्क- २, चुत्राबेसी संखेटारी निवासी ४३ वर्षीय नुमकला विकले आफैले शरीरमा मट्टितेल छर्किएर जल्ने प्रयास गरेकि हुन । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (33%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (33%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै