छुट्टाछुट्टै जीप बस दुर्घटना हुदा ३७ जना घाइते

Workplace

काठमाडौं ।

गुल्मीमा तम्घास देखि छत्रकोट गाउँपालिकाको मानकोट तर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ।

आइतबार राती गुल्मीदरबार गाउँपालिकाको बिरबासबाट जिमी जाने सडकखण्डमा लु २ च ७०३५ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जीपको अगाडी साइडमा सामान्य क्षती भएको र चालक छत्रकोट-५, मानकोटका ३२ बर्षीय मधु परियार सकुशल रहेको प्रहरीले जनाएको छ।जीप अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। खबरमार्केट डटकममा यो खबर छ।

यो पनि पढनुहोस।

महेन्द्र राजमार्गको अरुणखोलानजिक यात्रुवाहक बस अनि,यन्त्रित भएर पल्टिँदा ४२ जना घा,इते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणीबाट काठमाडौं हिँडेको लु १ ख ९४७६ नम्बरको बस सोमबार बिहान अरुणखोला र दुम्किबासबीचको जंगलमा पल्टिएको हो ।

घाइतेमध्ये ३७ जनाको कावासोतीस्थित जिल्ला अस्पताल र अन्य ५ जनाको दुम्किबासको एक क्लिनकमा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

आजै नुवाकोटमा: नुवाकोट बाट काठमाडौ जाँदै गरेको बस नुवाकोट जिल्लाको किस्पाङ गाउपालीका वार्ड नम्बर ५ को मनकामनाको भुमीस्थान स्थित भाल्चेमा भर्खर-दुर्घटना भयको छ।

बा ४ ख ५७६२ नम्बरको बसमा प्र,त्यक्षदर्सी तथा स,हकर्मी गणेश बाबू बिकको भनाइ अनुसार उक्त बसमा रहेका सबै यात्रुहरू घाइते भयको र ४-५ जनाको अवस्था-भने अझै गम्भीर रहेको बतायका छन, भर्खर-मात्र उक्त घटना भयकोले के कारण र उक्त बसमा कतिजना सवारी थिय भन्ने बारे पूरा बिस्तृत-जानकारी आउन बाकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै