मलेसियामा एक नेपाली को मृत्यु

Workplace

मलेसिया ।

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजना नेपालीको गएराति मृत्यु भएको छ ।

डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशीको मृत्यु भएको हो। जोशी लाई क्यान्सर देखिएको थियो । पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका जोशीको श्रीमती, दुई छोरी र एक छोरा रहेको आफ्नतले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै