अर्घाखाँची सम्पर्क समिति यु ए ई समिति को दसैं विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Workplace

दुबई ।

अर्घाखाँची सम्पर्क समिति यु ए ई दुबई क्षेत्रीय समिति को दसैं विशेष शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

प्रदेशमा भयर पनि आफ्नो धर्म संस्कृति रीतिरिवाज को जग्रेना गर्दै आफ्ना आफ्नत मान्याजन बाट टीका जमरा लागाई तथा विभिन्न परिकार को साथमा रमाइलो गर्दै अर्घाखांची सम्पर्क समिति यु ए ई दुबई क्षेत्रीय समिति को आयोजना मा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम को प्रमुख अतिथि मा अर्घाखाँची सम्पर्क समिति यु ए ई का अध्यक्ष कृष्ण भुसाल,अतिथि हरुमा , जे पी पोखरेल,सिर्जना केसी, इश्वरी बन्जाडे, गीता पाण्डे , कृष्ण प्रसाद गैरे ,चिरन आचार्य चिरन के सी , रिता आचार्य, घनश्याम ज्ञावली,हिमेन्द्र क्षेत्री बाबुराम पौडेल , बलराम न्यौपाने, सविना खड्का, गीता पाण्डे, तेजेन्द्र कुँवर, विष्णु लीलामणि खनाल,गणेश क्षेष्ठ, बलकोट सम्पर्क समाज का संरक्षक टुमलाल पाण्डे लगायत ले शुभकामना संदेश राख्दै संस्था को उत्तर उत्तर प्रगति को कामना राख्नु भएको थियो।

कार्यक्रम अर्घाखांची सम्पर्क समिति यु ए ई दुबई क्षेत्रीय समिति का अध्यक्ष जीवन रायमाझीको को अध्यक्षता
उपाध्यक्ष अमित पाण्डे को स्वागत मन्तव्य कार्यक्रम सचिव पदम आचार्य को सञ्चालन मा समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै