२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

अर्घाखाँचीको विशेषता झल्काउने गीत ” यसपालीको दशैं तिहार “

Workplace

सुभाष ज्ञवाली,अर्घाखाँची ।

जिल्लाको लागि आफ्नो देशको लागि केही गरौं र माया हर कोहीमा हुन्छ।एउटा त्यस्तै सोचले गर्दा विजय बिसिको भिडियो निर्माणमा नमरे बाचेमा यसपालिको दशैं तिहार अर्घाखाँचीमा बोलको दशैं तिहार गीत सार्वजनिक भएको छ।।

जसमा अर्घाखाँचीका विभिन्न ठाउँलाई गीतमा समावेश गरिएको छ।अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक कुरालाई गीतमा महत्त्व साथ प्रस्तुत गरिएको छ।यस गीत मार्फत अर्घाखाँचीको महत्त्व र चिनारी प्रष्ट पार्न खोजिएको बुझिन्छ।

मुना बुढाथोकी र विजय बिसिको आवाज रहेको यस गीतमा लय/शब्द पनि उनिहरुकै रहेको छ।त्यसैगरी अभिनव चौहान, विजय बिसि, माया उप्रेती,दीपा प्रसाई, सीमा भट्टराई , किरण केसी , भावना राना लगायतको अभिनय देख्न सक्नुहुनेछ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै