मुगुमा बस दुर्घटना हुँदा २५ को मृत्यु

Workplace

बुटवल ।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बर को बस दुर्घटना हुदा २५ जनाको मृत्यु भएको छ ।

यात्रु बसमा ३८ जना रहेको बताइएको छ। बस ओभरलोड भएको हुन सक्ने बताइएको छ । थप विवरण आउन बाँकि रहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

0

अर्घाखाँचीमा ८९ हजार ५ सय ३१ मत खस्यो

0
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै