एनआरएनए को १०औं अन्तर्राष्ट्रिय महाधिवेशन स्थगित

Workplace

काठमाडौं ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)को १०औं अन्तर्राष्ट्रिय महाधिवेशन र विश्व सम्मेलन तथा बैठकले सम्मेलन स्थगित गर्ने भएको छ।

संघका महासचिव डा. हेमराज शर्माका अनुसार विधान विपरित नयाँ व्याख्या गरेपछि विवाद सिर्जना भइ स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै