लागूऔषध सहित ७ जना पक्राउ

Workplace

काठमाडौं।

नेपालबाट हङकङमा अवैध लागूऔषध चरेशको कारोबार गर्ने गिरोह पक्राउ परेका छन ।

ललितपुर मानभवनस्थित ब्लू स्टार कार्गोबाट हङकङ पठाउन लागेको ८ किलो अवैध लागूऔषध सहित ७ जना पक्राउ परेका हुन ।

थप अनुसन्धान चलिरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै