नायिका रेखा थापाको आक्रोश: “राजनीतिमा अभिनय गर्न हुने तर अभिनय गरेकै कारण राजनीति गर्न नहुने ?”

Workplace

काठमाडौं ।

देशको राजनीतिले विस्वास गुमाएको भन्दै नायिका रेखा थापा आक्रोशित भएकी छिन् । सामाजिक संजालमा कडा प्रश्न गर्दै नेपाली राजनीति माथि विश्वास गुमेको टिप्पणी गरेकी हुन ।

उनले सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै आफ्नो आक्रोश पोखेकी हुन।

नायिका थापा यस्तो लेख्छिन :
“राजनीतिमा अभिनय गर्न हुने तर अभिनय गरेकै कारण राजनीति गर्न नहुने ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै