नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादि) मालारानी बाँगीले भेला गर्ने

Workplace

अर्घाखाँची ।

नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादि) ले मालारानी गाउँपालिका -५ बाँगी आरुखोर भेला गर्ने भएको छ ।

३१ गते आइतबार समाजवादि नेता राजु गुरुङ र जिल्ला अध्यक्ष राम बहादुर चौहानले सम्बोधन गरे कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादि जिल्ला सदस्य तथा बाँगी इन्चार्ज पिताम्बर भुसालले जानकारी दिए ।

सूचना :

लुम्बिनी प्रदेश कमिटी सचीव तथा रुपन्देही जिल्ला अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादि)का युवा नेता क. राजु गुरुङ तथा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष क.राम बहादुर चौहान लगाएत बिशिस्ट नेताहरु द्वारा सम्बोधन गरिने मालारानी-५ बाँगी को प्रथम ऐतिहासिक वाड भेलामा उपस्थिति को लागी विनम्र अनुरोध गर्दछु ।

तपसिल :-
मिति : २०७८ असौज ३१ गते ( द्वादशी को दिन)
समय: बिहान ११ बजे
स्थान : श्री शान्ति मा. वि , बाँगी आरुखोर

अनुरोधक :- पिताम्बर भुसाल ( नेकपा एकीकृत समाजवादि जिल्ला कमिटी सदस्य तथा बाँगी इन्चार्ज )
तथा नेकपा एकीकृत समाजवादि बाँगी परिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (10%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै