नेकपा(एस)निकट युवा संघकी वरिष्ठ उपाध्यक्ष बुर्लाकोटी एमालेमै फर्किइन्

Workplace

काठमाडौं ।

नेकपा ( एकीकृत समाजवादि) निकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकोटी पुन एमालेमै फर्किएकी छन् ।

माधव नेपाल नेतृत्व नेकपा (एस) गठनको समानान्तर कमिटीको वरिष्ठ उपाध्यक्ष थिन।

उनकापति डा. सन्तोष पौडेलसँगै उनी गोदावरीको विधान महाधिवेशनमा सहभागी भएपछि क्रान्तीले नेकपा (एस) छाडेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै