एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

Workplace

काठमाडौं ।

नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

काठमाडौंको बानेश्वर अर्पण पार्टी प्यालेसमा आयोजित कार्यक्रममा
उनलाई नेकपा (एस )पार्टी अध्यक्ष माधव नेपालले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन ।

नेकपा हुँदा उनी सुदूरपश्चिम प्रदेशको सह-इन्चार्ज थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै