कुवेतमा एक नेपालीको मृत्यु

Workplace

कुवेत।

कुवेतमा तनहुँको भिमाद नगरपालिका रिसिङपाटन घर भएका सरद परियारको आइतबार कार्यस्थलमै मृत्यु भएको हो ।

कुवेतको केआरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका परियारको आइतबार बिहान ४ बजे हृदयघातका कारण मृत्यु भएको उनका आफ्न गोबिन्द सुनामले जानकारी दिए ।

सुनामका अनुसार मृतकको शव बिहिबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने वयवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै