प्रहरी कार्यालय अर्घाखाँचीले ६६ औं प्रहरी दिवस मनायो

Workplace

सुर्य भुसाल, अर्घाखाँची ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँची को आयोजना ६६ औं प्रहरी दिवस एक भब्य समारोहबीच सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँची का प्रहरि नायब उपरीक्षक अम्बर थापा को अध्यक्ष ता प्रमुख जिल्ला अधिकारी बिस्नु पौडेल को प्रमुख अतिथ्यता मा भएको कार्यक्रममा जिल्ला समन्वय समिति का प्रमुख पिताम्बर सर्मा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल पाणिनि गाउपालिका का अध्यक्ष अच्युत गौतम नेपाली काङ्ग्रेस का जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान नेकपा एमालेका सचिब तोज बहादुर रायमाझी नेकपा माओवादि केन्द्र का जिल्ला सयोजक ठाकुर कुमार बिक नेकपा समाजबादि का जिल्ला अध्यक्ष रामबहादुर चौहान राष्ट्रिय प्रजातन्त्र पार्टिका सम्सुधिन मिया जिल्ला समन्वय अधिकारी लक्ष्मि गौतम सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल जिल्ला अदालत का श्रेस्तेदार महेस खनाल अनुसन्धान अधिकृत बिनय चत्रुदेदि शस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन उधोग बाणिज्य सघका अध्यक्ष युवराज श्रेष्ठ नेपाल चेम्बर का अध्यक्ष असोक श्रेष्ठ पत्रकार महासघका अध्यक्ष असोक खनाल लगाएतका सन्चारक्रमी उपस्थित थिए।

यस्तै सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे वार्ड नम्बर ३ का अध्यक्ष लिलाराम गौतम १२ का अध्यक्ष नारायण खड्का लगाएतका जनप्रतिनिधि हरु रेडक्रस का अध्यक्ष कुसल भुसाल पुर्व प्रहरी सगठका अध्यक्ष डिलाराम पान्डे बरिस्ठ निर्माण ब्यबसायि नारायण बन्जाडे बरिस्ठ समाजसेवि दलबहादुर केसि लङका यातायातका अध्यक्ष कृस्न भुसाल लगाएतका ब्यबसायि हरु सन्धिखर्क का उधोगि ब्यवसायि हरुको सहभागिता रहेको थियोे ।

कार्यक्रम प्रहरी निरिक्षक सुजन बिक्रम शाहाको सन्चालन प्रहरी निरिक्षक गणेश खनालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै