काठमाडौं ।
जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सव–इन्जिनियर दिपेन्द्र कुमार केसी दुई लाख घुसरकम सहित रंगेहात पक्राउ परेका छन ।
नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जनाएको छ ।