सव–इन्जिनियर केसी नगदसहित पक्राउ

Workplace

काठमाडौं ।

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सव–इन्जिनियर दिपेन्द्र कुमार केसी दुई लाख घुसरकम सहित रंगेहात पक्राउ परेका छन ।

नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै