१३ बैशाख २०८१, बिहिबार
१३ बैशाख २०८१, बिहिबार

कृष्णनगरमा फैलियो झाडापखालाको प्रकोप , दुईको मृत्यु

Workplace

प्रिन्स मिश्रा, कपिलवस्तु ।

जिल्लाको कृष्णनगर नगरपालिकामा झाडापखाला फैलिएको छ ।कृष्णनगरको वडा नं.७,८,९ मा राति १२ बजे देखि बान्ता र झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको छ । शिवराज अस्पताल बहादुरगंजमा हिजो रातीदेखि उपचारकोलागि सयौँ बिरामीहरू आएका छन् र कृष्णनगर नगरपालिकाको बहादुरगंज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएका छन र
हामी खटेर उपचार गर्दैछौं
शिवराज अस्पतालका मेसु डाक्टर मुकेश चौधरीले बताए ।

झाडा पखालाका कारण दुई जनाको ज्यान गएको छ भने सयौँ बिरामी शिवराज अस्पतालमा भर्ना समेत छन् । एकैपल्ट यतिधेरै मानिस बिरामी भएपछि महामारी फैलिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै