दार्चुला तुइन प्रकरण : छानबिन समितिले प्रतिवेदन बुझायाे

Workplace

काठमाण्डाै – दार्चुलाका जयसिंह धामी ‘तुइनबाट खसेर’ महाकाली नदीमा बेपत्ता भएको विषयमा छानबिन गर्न बनेको समितिले गृह मन्त्री वालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले गृह मन्त्री खाणलाई प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनको निष्कर्ष र पूर्ण पाठ भने सार्वजनिक भएको छैन ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ‘तुुइन खुुस्काइ’ दिएपछि धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

यसबीचमा सरकारले धामीको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (27%)
  • दुःखी (8%)
  • अचम्मित (6%)
  • हाँस्यास्पद (8%)
  • आक्रोशित (50%)
टिप्पणी

सम्बन्धित खबर

रुपन्देहीमा एकैपटक चम्ल्याहा शिशु

0

पहाडी जिल्लामा १० दिन देखि औषधिको अभाव

0
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै