पहिरोपछि अवरुद्ध दाङ–सल्यान सडकखण्ड सञ्चालनमा आयाे

Workplace

दाङ – पहिरो गएपछि  अवरुद्ध दाङ–सल्यान सडकखण्डमा सञ्चालनमा आएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिकाको लाहुरेचौरमा पहिरो गएपछि हिजो मंगलवार दिउँसोदेखि अवरुद्ध सडक रातिदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

सडक खुलेसँगै बाटोमा रोकिएका  सल्यान, रुकुम र रोल्पा जाने आउने सवारी साधन गन्तव्यमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै