काङ्ग्रेस अर्घाखाँचीका युवानेता बेल्वासे द्वारा मतदाता लाई धन्यवाद ज्ञापन, निरन्तर सगठनमा लागेर काम गर्ने प्रतिबद्धता

अर्घाखाँची । नेपाली काङ्ग्रेस अर्घाखाँचीका युवा नेता नारायण सिह बेल्वासेले सबै मतदाता हरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । नेता बेल्वासे नेपाली काङ्ग्रेस को १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उमेदवार बन्नु भएको थियोे ।

बेल्वासे थोरै मतले बजेता बन्न नसकेपनि सबै मतदाताहरु नेपालि काङ्ग्रेसका ६१ वार्डका सभापति हरु क्षेत्रीय प्रतिनिधि हरुलाई मतदानमा सहभागी भई सहयोग गरि अाफुहरुलाई अमुल्य मतदान गरेकोमा बेल्वासेले धन्यबाद ज्ञापन गर्नु भएको छ । युवानेता बेल्वासे अर्घाखाँची काङ्ग्रेसका लोकप्रिय नेता हुन तर गुटबन्दी को कारण उपबिजेता बनेका बेल्वासे दक्षिण खाचिको बिकासमा उल्लेखनीय भुमिका खेलेका र जन्ताको काम गरेका युवा नेता हुन भने बेल्वासे अब पनि सगठको निरन्तर काममा खटि स्थानिय तहको निर्वाचनमा सितगङगा नगरपालिका को प्रमुख बन्ने गरि तैयारी गर्ने बेल्वासे निकट श्रोतले बताउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै