अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँचीको जिल्ला उपसभापति, सचिव, र सहसचिवको मत परिणाम सार्बजनिक भएको छ । जसमा जिल्ला उपसभापतिमा विष्णुप्रसाद भुसाल , बाबुराम पौडेल, सचिवमा कृष्णप्रसाद खनाल, अच्युत गौतम, र सहसचिवमा कमल पौडेल र मेघराज पाण्डे विजयी हुनुभएको हो । यस अघि जिल्ला सभापतिमा केशव श्रेष्ठ विजयी हुनुभएको थियो ।
यस्तै महाधिवेशन प्रतिनिधिहरुकोपनि नतिजा सार्बजनिक भएको छ । विजयी महाधिवेशन प्रतिनिधिहरु :
खुल्ला तर्फबाट
१) डा. राम बहादुर बिसि – ८९७
२) विष्णुप्रसाद खनाल ( मुस्कान ) – ८७७
३) लेखनाथ पोख्रेल – ७४९
४) कमल प्रसाद भुसाल –७१७
५) डा. जयबहादुर टण्डन – ७०५
६) रेवती प्रसाद भुसाल – ६७९
७) डा. चोपलाल भुसाल – ६६०
८) चन्द्रमान श्रेष्ठ – ५८१
९) सुर्य प्रसाद अधिकारी – ५५०
१०) नन्दराम भट्टराई – ४८९
महिला खुल्ला तर्फ
१) निर्मला क्षेत्री
२) शान्ता भण्डारी
३) अनिता ज्ञवाली
४) छमा कार्की
खस आर्य तर्फ
१) हिम्मत बहादुर टण्डन
२) पिताम्बर खनाल
३ ) श्यामनाथ कास्यप
४) अम्विका पोख्रेल
५) चन्द्रा गैरे
जनजाति तर्फ
१) डा मुक्ति श्रेष्ठ
२) तारा प्रसाद श्रेष्ठ
३) लक्ष्मी श्रेष्ठ
दलित तर्फ
१) सृजना बिक
मुस्लिम तर्फ
१) जम्सेर मिया

























