अर्घाखाँचीका सभापतिमा उम्मेदवारी दिएका (मुस्कान)ले लिए उम्मेदवारी फिर्ता

अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँचीको सभापतिमा उम्मेदवारी दिएका नेता बिष्णु प्रसाद खनाल (मुस्कान)ले उम्मदवारी फिर्ता लिएका छन् ।

आफनो पक्षका तीन जना भिड्दा देउवा पक्षधर घिमिरेले जित्ने भएपछि काँग्रेसका वरिष्ठ नेता राचन्द्र पौडलको ठाडो निर्देशनमा मुस्कानले उम्मेदवारी फिर्ता लिएका हुन ।

यस्तै अर्का उम्मेदवार डा. ईन्द्रमणि पौडेलेले पनि उम्मेदवारी फिर्ता लिने तयारी गरेको बताईएको छ ।

मुस्कान र पौडेलले फिर्ता लिएपछि श्रेष्ठ र घिमिरे सभापतिमा भिडने निश्चित भएको नेपाली काँग्रेस अर्घाखाँचीका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै