बलियो र जनताको लोकप्रिय पार्टी निर्माणका लागी मेरो उम्मेदवारी: नेतृ कार्की

अर्घाखाँची । काग्रेसको १४ महाधिवेशन तथा जिल्ला अधिबेशनको मिति नजिकिदै जादाअर्घाखाँचीमा उम्मेदवारी घोषणा तथा प्रचार प्रसारले निकै गतिलिएको छ ।

महिला संघकि जिल्ला सचीब छ्मा कार्कीले महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी घोषणा गर्नु भएको छ । विगत लामाे समयदेखि नेपाल महिला संघकाे सदस्य पदमा रहि जिल्लामा रहेर संगठन र पार्टीको संगठन बलियाे बनाउन अहाेरात्र खटेर काम गरिरहेकि महिला नेतृ कार्की हाल महिला संघकाे जिल्ला सचिब र पार्टीको संगठन बिभागकाे सदस्य पदमा रहेर सफलता पुर्बक काम गर्दै आउनु छ ।

कार्की एक सरल,सहज, तथा इमान्दार नेतृको परिचय बनाउनु भएको छ । पार्टी सगठन निर्माणमा सधैं कृयाशिल देखिने कार्की एक गतिशील उर्जाशील महिला र संभावना बोकेको महिला नेता भएको कार्यकर्ताले बताएका छ्न । काग्रेसलाई लोकप्रिय बनाउन तथा थप बलियो बनाउन उम्मेदवारी दिएको कार्कीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै