मेघनाथ चुदालीकाे दाश्राे पुस्तक “जीवनकाे कर्म” विमोचन

हिम लेकाली , अर्घाखाँची ।

लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रम सन्धिखर्क काे शान्ति याेगाहलमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा अर्घाखाँचीका लेखक मेघनाथ चुदालीले लेख्नुभएको जीवनको कर्म शीर्षकको पुस्तक विमोचन भएको हो ।

प्रगतिशिल लेखक संघ राष्ट्रिय परिषद सदस्य बिजुला रायमाझी काे प्रमुख अातिथ्यता रहेकाे
कार्यक्रममा साहित्यकार जनार्दन खनाल र मञ्जु घिमिरेले पुस्तककाे बारेमा समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीका उपाध्यक्ष लीलामणि ढुँगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रगतिशील लेखक संघका लुम्बिनी प्रदेश सदस्य बुद्धिराम गैरे, लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य हिम लेकाली, साहित्यकार माधवराज चुँदाली ,महेश्वर पन्थी पतञ्जली योग समितिका अध्यक्ष प्रेमनारायण पोख्रेल ,प्रगतिशिल लेखक भेष बहादुर के.सि .कवि माेति खनाल ,ईश्वरा पराजुली लगायत जिल्लाका लेखक तथा कविहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लेखक मेघनाथ चुँदाली लाई कवि साहित्यकार बाट टीका तथा खादा प्रदान गरि सम्मान समेत गरिएकाे थियाे ।

कार्यक्रम वाङमय प्रतिष्ठानका सचिव जेबी दर्लामीको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै