विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूह नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने तयारी

काठमाडौं ।

विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूह नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने तयारीमा छन ।

बुधबार अध्यक्ष नेपाल र विवेकशील साझाका संयोजक पाण्डेको समूहबीच नेपाल निवास कोटेश्वरमा भेट क्रममा नेकपा (एस) अध्यक्ष नेपालले पार्टीमा आउन आग्रह गरेका हुन ।

विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग मतभेद देखिएपछि पाण्डे सँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टले अध्यक्ष नेपालसँग दुई घण्टा लामो छलफल गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै