सन्धिखर्क ५ बलेबांगमा अन्तर्राष्ट्रिय बालिका दिवस कार्यक्रम सम्पन्न

सुर्य भुसाल , अर्घाखाँची ।

अन्तर्राष्ट्रिय बालिका दिवसकाे अबसरमा सन्धिखर्क नगरपालिका अर्घाखाँची महिला बालबालिका शाखाको आयोजनामा सन्धिखर्क ५ बलेबांगमा एक भब्य समारोहबीच कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिका का नगर प्रमुख कमल प्रसाद भुसालले लैंगिक समानता कायम गर्न नगरपालिकाले काम गरिरहेको बताउनु भयाे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , वडा सदस्य शुस्मा श्रेष्ठ , युएन् एफ् पिए बुटवलका चन्द्र ज्ञवाली , जिल्ला संयाेजक सुजाता सुब्बा , नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य
प्रेमनारायण आचार्य केन्द्रीय प्रतिनिधि परिषद सदस्य सुर्य प्रसाद भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम पद्मा भुसालको अध्यक्षता , सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियारकाे सञ्चालन र वडा सदस्य साबित्रा बिककाे सञ्चालनमा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

- Advertisement -spot_img
-Advertisement-spot_img