८० लाख नगदसहित पुन पक्राउ

काठमाडौं ।

८० लाख नगदसहित चित्र बहादुर पुन पक्राउ परेका छन।

काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका १० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई प्रहरीले ८० लाख नगदसहित पक्राउ गरेको छ ।

बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँ थप कोठा देखी ५० लाखसहित नियन्त्रणमा लिएको हो ।थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

लिई अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै