निर्माणाधिन विमान स्थलमा दलदले माटोले बगाउदा झन्डै २५ लाख बराबरको क्षेति

सुर्य भुसाल , अर्घाखाँची ।

बिगत तीन दिन देखि परेको अबिरल बर्षाका कारण अर्घाखाँची को जनजिबन प्रभाबित बनेको छ ।

वाढि पहिरोका कारण सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० मा निर्माणाधिन अर्घा भगवती विमान स्थलको चेक बाल बगाउदा झन्डै २५ लाख बराबरको क्षेति भएको निर्माण कार्यको जिम्मेवारी लिएको प्रदिप प्रतिभा खनाल बर्दर्स जेभिका सन्चालक कवि खनालले जानकारी दिनु भयो तीन दिन सम्म परेको बर्षाका कारण विमान स्थल निर्माण कार्यमा अबरोध श्रृजना गरेको छ विमान स्थलको विभिन्न भागमा लगाएको चेकवाल लाईन साईट मा रहेका जालि झन्डै ४ सय घनमिटर मिटर पहिरोले पुरेको छ जालिमात्रै नभई अन्य ठाउमा समेत क्षेति पुराएको हो विमान स्थल निर्माण कार्य दुर्त गतिमा अगाडि बढिरहेको छ निर्माणको काम अहिले धमाधम भईरहेको थियोे लगातारको बर्षाले गर्दा निकै समस्या उत्पन्न भएको छ ।

अहिले चेक बाल माथिबाट दलदले माटो बगेर बगाएको थियोे माथिबाट हेर्दा बाल बाट बगाएका जालिसमेत देखिदैन अहिले पहिरो ले निकै समस्या उत्पन्न गराएको खनाल ब्रोदर्सका सन्चालक खनालले जानकारी गराउनु भयो अर्घाखाँची का अधिकाम्स ठाउमा बाढि पहिरो ले पुर्ण रुपमा क्षति पुराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै