नेकपा ( एस) निकट युवा संघ नेपाल अर्घाखाँची द्वारा शुभकामना तथा सचिवालय बैठक सम्पन्न

अर्घाखाँची ।

नेकपा एकीकृत समाजबादी निकट युवा संघ नेपाल अर्घाखाँचीले सन्धिखर्कमा आज शुभकामना तथा सचिवालय बैठक सम्पन्न भएको छ ।

कार्यक्रम अर्घाखाँचीका अध्यक्ष पुष्कर पौडेलको अध्यक्षता सचीव नवीन घर्तीको संचालन सहसचिव आनन्द भुसालको स्वागत मनतब्यमा सम्पन्न भएको छ । कार्यक्रममा युबा संघका केन्द्रिय सचिब एबम प्रमुख अथिति सुशील भट्टराई पार्टी केन्द्रिय सदस्य यमुना भुसाल,जिल्ला अध्यक्ष राम बहादुर चौहान समाबादीका युबा नेता हृदय भुसाल, युवा संघका केन्द्रिय सदस्य पुस्पा भाट लगायतका नेताहरु सुभकामना तथा प्रशिक्षकणमुलुक मनतब्य राखेका थिए ।

सचिवालय बैठकले पालिका इन्चार्ज तथा बिभाग प्रमुख तोक्नुका साथै अभियान संचालन गर्ने निर्णय गरेको प्रचार बिभाग प्रमुख आनन्द भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img