काठमाडौं।
गायिका अपेक्षा गिरीको स्वरमा ‘निष्ठुरी परदेशी’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शिवशरण न्यौपानेले छायांकन तथा अमृत चापागाईंले सम्पादन, र्जुन पोखरेलको संगीत रहेको यो गीतका शब्द गायिका गिरीले नै रचना गरेकी हुन् ।
चिरञ्जिवी सापकोटा र गरिमा शर्माले अभिनय गरेका हुन।
भिडियो :

























