दाङ ।
दाङमा एक महिला आफ्नै घरमा मृतावस्थामा फेला परेकी छन् । राप्ती गाउँपालिका–१ की ३६ वर्षीया देवी गुरुङ आफ्नै घरमा मृतावस्थामा फेला परिकि छन ।
परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
मृतकको शव आफन्तलाई जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी नायब उपरीक्षक रिजालले जानकारी गराए।

























