काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट अखिल फोर्सका संयोजक तथा विद्यार्थी युवानेता तपेन्द्रजंग शाही नेकपा एमालेमै फर्किएका छन्। शाहीले अनेरास्ववियुका अर्का नेता दिपेश प्रसाई पनि एमालेमै फर्किएका हुन।
शाही एमालेनिकट भ्रातृ संगठन अनेरास्ववियुमा फर्किएपछि सचिवको जिम्मेवारी पाएका हुन।

























