काठमाडौं ।
गैर आवासीय नेपाली संघ (एनआरएनए)को १०औं अन्तर्राष्ट्रिय महाधिवेशन र विश्व सम्मेलन तथा बैठकले सम्मेलन स्थगित गर्ने भएको छ।
संघका महासचिव डा. हेमराज शर्माका अनुसार विधान विपरित नयाँ व्याख्या गरेपछि विवाद सिर्जना भइ स्थगित गरिएको हो ।