सुरक्षाकर्मीको गोली लागेर ३ जनाको मृत्यु,१३ घाईते

बुटवल ।

रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा मा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु १३ जना भन्दा बढी घाईते भएका छन् ।

प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि भिड कम गर्न गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका हुन ।

१ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

घाइतेको उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै