यस्तो अफवाह छ

निम्बतरु

यस्तो अफवाह छ
अफवाहको वाह! वाह ! छ ।
त्यसो हो भने सत्य कहाँ छ ?
जताततै तवाह छ
खै कस्को निगाह छ ?
खै को गवाह छ
यस्को संसार अथाह छ
जता हेर्यो लापरवाह छ
बजारमा यस्तो अफवाह छ
अफवाहको वाह!वाह छ

फेरि नयाँ हल्ला छ
वा छैन वा छ
मलाई थाह छ
अफवाहको वाह! वाह ! छ

जेनतेन जिन्दगी निर्वाह छ
तर बेप्रहवाह छ
दुनियाँलाई कत्रो दाह छ
कता के के सल्लाह छ
हैन छैन जिन्दगी त विलापाह छ
हृदयमा झन्झनाह छ
जो छटपटाह छ
जो ओहोआह छ
जो दर्दको टनटनाह छ
ओहो कस्तो घन्घनाह छ
बाफ्रे ! हा आह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img