२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

भुत्ते आस्था

निम्बतरु

भुत्ते भएका विरोधहरु
भुत्लोभाङ भएका आस्थाहरु
त्यो पनि बाँदर धपाउनमा ब्यस्त छन
हाहु हाहु !
छन केही बिग्न्या
जस्को स्वरले रौँ पनि हल्लिदैन

लखतरान घाम दिनानुदिन आएकै छ
सधैं रुन्चे जून पनि झुल्केकै छ
आफै पनि हैरान परेको आकाश
नयाँ आशाको किरण अघि
नयाँ समानुभूति पछाडि
झन् निन्याउरो भएको छ देश ।

तर्कको एउटा भ्रम
एउटा त्रुटि
जसमा कसैले अरूको तर्कलाई
गलत रूपमा प्रस्तुत गरेर त्यसको खण्डन गर्छ
तब झन् देश त्रुटिपूर्ण भ्रमतर्फ धकेलिन्छ

देश छोडेर जानेहरु पनि कम्तिका होइनन्
जबरजस्ती देश छोड्न बाध्य पारिएकाहरुलाई के भन्नु
देश निकाला पाएकाहरुलाई के भन्नु
डायस्पोराबाट जे जे भनुन्
देश दृश्य अवरोधमा छ
अन्धो घुम्तीमा छ
झ्याउरे घुम्तीमा छ देश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै